भ्रष्टाचारको आरोपमा त्रिभुवन विमानस्थलक आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ


Bazar Dainik
23 January, 2023 7:31 pm

झापा, माघ ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

भ्रष्टाचारको आरोपमा उनलाई आज नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्