अब ६८ वर्षमा वृद्धभत्ता


Bazar Dainik
29 May, 2022 5:31 pm

झापा, जेठ १५ । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

वृद्धभत्ता लिन नचाहानेलाई सम्मान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्