यस्तो छ, विर्तामोड नगरपालिकाको ताजा अपडेट


Bazar Dainik
14 May, 2022 11:13 am

विर्तामोड, वैशाख ३१ । झापाको विर्तामोड नगरपालिकाको मयरमा नेकपा एमालेले अग्रता लिएको छ ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईंले १५९ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका भोजराज सिटौलाले ९३ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवकुमार उप्रेतीको २० मत छ ।

प्रतिक्रिया दिनुहोस्