झापामा खोप लगाउनेको भिड


Bazar Dainik
9 January, 2022 12:40 pm

झापा, पुस २५ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेसँग खोप लगाउनेको भिड बढेको छ । संसरकारले कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिने निर्णय गरेसँगै आज खोप लगाउन झापाको कनकाई नगरपालिका -४मा भेला भएका नागरिक । तस्बिर : मनिषा चम्लागाईँ ।

प्रतिक्रिया दिनुहोस्