नेता थापाले गरे कांग्रेस प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

यात्रु र सुरक्षाकर्मीले धकेले जहाज !

अटल सौभाग्यकी प्रतिक पाथिभरा देवी (फोटो फिचर)

नेता थापाले गरे कांग्रेस प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

झापा, मंसिर १५ । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदमा झापाका उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थापा नेता कृष्णप्रसाद सिटौलानिकट हुन्

यात्रु र सुरक्षाकर्मीले धकेले जहाज !

झापा, मंसिर १५ । हामी जोकोहीले हलुका सवारी मानिसहरुले धकेलेको त देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए ।

प्रत्येक वर्ष मल अभावमा नेपाली कृषक

काठमाडौँ, मंसिर १५ । नेपाली किसानले हरेक वर्ष मल अभाव झेल्दै आएका छन् । बालिलाई मल आवश्यक पर्ने समयमा बजारमा मलको अभाव हुन्छ । बालीमा अति आवश्यक रसायनिक मल समयमै उपलब्ध हुन नसक्दा किसानहरूले विभिन्न

नेकपा एमालेको अध्यक्षमा ओली विजयी, सचिवमा गोकर्णले पाए लोकप्रिय मत

झापा, मंसिर १३ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर

अर्थतन्त्रको गुणत्मक वृद्धिमा सरकार प्रतिबद्ध –प्रधानमन्त्री देउवा

काठमाडौँ, मंसिर १५ । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री

नर्सरी व्यवसायबाट वार्षिक ३५ लाख आम्दानी

अर्जुनधारा मंसिर १४ । कोरोना महामारी सुरु भएसँगै फुर्सदिलो बनेका झापा अर्जुनधारा नगरपालिका –५ का

उद्योग संगठन मोरङले ग¥र्यो सीडी रेसियो खारेज गर्न माग

विराटनगर, मंसिर १३ । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि आफ्नो

पाथिभरा दर्शनका लागि मान्छेले मान्छे बोक्दै

दर्शनार्थीहरुलाई करिब चार घण्टाको पैदल दूरीमा पर्ने पाथिभरा मन्दिर दर्शनका लागि भरियाको काम गर्दै स्थानीय

चाँदी आयातमा कडाइ

काठमाडौँ, मंसिर ११ । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा

प्रत्येक वर्ष मल अभावमा नेपाली कृषक

काठमाडौँ, मंसिर १५ । नेपाली किसानले हरेक वर्ष मल अभाव झेल्दै आएका छन् । बालिलाई मल आवश्यक पर्ने समयमा बजारमा मलको अभाव हुन्छ । बालीमा अति आवश्यक रसायनिक मल समयमै

प्रदेश–१का २ सहित ३१ स्थानीय तहले पेश गरेनन् वार्षिक बजेट

झापा, कात्तिक २२ । चालु वर्षको चार महिना सकिन लाग्दा प्रदेश–१का २ सहित ३१ स्थानीय तहले वार्षिक बजेट पेश गरेका छैनन् । जनप्रतिनिधिबीच विवाद हुँदा ती स्थानीय तहले बजेट पेश

संघीय सरकारले स्थानीय तहसँग माग्यो मनसुनजन्य घटनाका क्षतिको विवरण

झापा, कात्तिक ९ । संघीय सरकारले स्थानीय तहबाट मनसुनजन्य घटनाका कारण भएको मानवीय, बालिनाली तथा

५९ स्थानीय तहलाई लेखापरीक्षण गराउन निर्देशन

झापा, असोज १४ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा लेखापरीक्षण नगराएका ५९ वटा स्थानीय तहलाई

स्थानीय तहले कागजपत्र नबुझाउँदा रोकियो ४३ अर्ब

झापा, असोज १३ । स्थानीय तहहरु आर्थिक अनुशासनभन्दा बाहिर जान थालेपछि केन्द्र सरकारले उनीहरुको खातामा

बिर्तामोडले ग¥यो नगर विकास योजनाको पुस्तक सार्वजनिक

बिर्तामोड, असोज ११ । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७\०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष

धमाधम लाभांश घोषणा गर्दै लघुवित्त, महिलाको सबै भन्दा धेरै

काठमाडौँ, मंसिर ६ । गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका

बचत तथा ऋण सँगै उद्यम, स्वास्थ्य र शिक्षामा अग्रणी सहारा

झापा, कात्तिक २७ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी

सहकारी क्षेत्रमा शिखरले पहिलो पटक ल्यायो लकर सेवा

बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले नेपालमा नै

शिक्षकमा कोरोना पुष्टि भएसँगै बुद्धशान्तिका तीन विद्यालय बन्द

झापा, असोज १४ । झापाको बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय राम्रोसँग सञ्चालनमा आउन नपाउँदै बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना


कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भएकाले मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

झापा, मंसिर १२ । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना


नेपालको अर्थतन्त्रमा बैदेशिक रोजगारीको प्रभाव

जनसंख्याले देशभित्र रहेका मानिसहरूको संख्या मात्रलाई नजनाएर त्यसको आकार, बनोट र जनसंख्या परिवर्तनका कारण र असरहरूबारे जानकारी दिन्छ । जनसंख्या विकासका लागि परिचालक तथा प्रयोगकर्ता


बाँस्कोटाद्वारा लिखित ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण

पाँचथर असोज २४ । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन

गौतमद्वारा बुद्धिचाल सार्वजनिक

झापा, असोज २३ । गायक विमल गौतमले ‘बुद्धिचाल’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै

७ घण्टासम्म किन बन्द भयो फेसबुक, इस्टाग्राम र ह्वास्टसएप

झापा, असोज १९ । सोमबार राती ९ बजेबाट बन्द भएको फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप करिव

प्रेमीसँग विवाह गर्न माकोले त्यागिन् राजकुमारीको पदवी

टोकियो कात्तिक ९ । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । क्योदो न्युज एजेन्सीका अनुसार उनीहरूले मंगलबार (आज) विवाह दर्ता गरेका छन् ।


नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नरेन्द्र केरुङको उम्मेद्वार

झापा, मंसिर १३ । नेपाली काग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्र कुमार केरुङ केन्द्रीय सदस्यको उम्मेद्वार हुने भएका छन् । काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासि जनजाती


यात्रु र सुरक्षाकर्मीले धकेले जहाज !

झापा, मंसिर १५ । हामी जोकोहीले हलुका सवारी मानिसहरुले धकेलेको त देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको